नियम
गणपूरक संख्या (कोरम) नपुगेमा अर्को सभा बोलाउने
गणपूरक संख्या नपुगेको कारणबाट समितिको सभा बस्न नसकेमा समितिको अर्को सभा अध्यक्षले तोकेको दिन समय र स्थानमा बस्नेछ ।